Vedic Maths Book 1: "हरेक बच्चाको लागि रमाइलो र सजिलो गणित " ! " Fun and Easy Maths for Every Child "गणित अब बन्नेछ सजिलो र रमाइलो! यो पुस्तकले बालबालिकालाई उनीहरूको आफ्नै मातृभाषा – नेपालीमा वैदिक गणितका अद्भुत र छरितो विधिहरू सिकाउँछ। सरल व्याख्या, रंगीन उदाहरण र रमाइलो अभ्यासहरूको माध्यमबाट गणित सिक्ने प्रक्रिया आनन्ददायी र तनावमुक्त बन्छ। यस पुस्तकबाट बालबालिकाले सिक्नेछन्: ✔ सवालहरू छिटो र सजिलै समाधान गर्ने तरिका ✔ स्मरणशक्ति र आत्मविश्वास विकास गर्ने ✔ डर बिना गणितको मजा लिने यो पुस्तक नवशुरु गर्ने विद्यार्थीहरूलाई लक्षित गरी तयार गरिएको हो, र विद्यार्थी, अभिभावक तथा शिक्षकहरू सबैका लागि उपयोगी छ। यसमा प्राचीन भारतीय ज्ञान र आधुनिक शिक्षण आवश्यकताहरूको सुंदर संयोजन प्रस्तुत गरिएको छ। “हरेक बच्चा लागि छिटो, सरल र रमाइलो गणित!” |


